म त चञ्चल मात्र थिए रङ्ग भरेको तिम्ले हो(गजल) - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Thursday, January 12, 2017

म त चञ्चल मात्र थिए रङ्ग भरेको तिम्ले हो(गजल)

म त चञ्चल मात्र थिए रङ्ग भरेको तिम्ले हो
सन्ध्याको लालीमा इसारा गरेको तिम्ले हो

तिमी पनी निर्दोष छैनौ पन्छिन् नखोज
मधुर प्रकासमा यौवन छरेको तिम्ले हो

अघि बढने हिम्मत मलाइ नआएको बेला
हामी बिचको त्यो दोभान तरेको तिम्ले हो

खै तिमी कुन होसमा थियौ म मदहोसमा
ति क्रिया मा प्रतिक्रिया भरेको तिम्ले हो

तिमी मात्र हैन म पनी लुटिएथे त्यो रात
प्रेमको नाउमा कुमारत्व हरेको तिम्ले हो



 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here