छोडिजाउ यादमा आशु खस्दैनन् कसम(गजल) - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Sunday, December 11, 2016

छोडिजाउ यादमा आशु खस्दैनन् कसम(गजल)

छोडिजाउ यादमा आशु खस्दैनन्  कसम
तिमीलाई नै कुरि कोहि बस्दैनन् कसम ।

कती हिडछौ अझै दुनियाको  दिल तोड्दै
दुषित त्यो दिलमा कोहि पस्दैनन् कसम ।

गल्लि देखि चौबाटोसम्म चर्चा छ तिम्रो
तिम्रा जालमा अब केटा फस्दैनन् कसम ।

तिमी आज हराई सक्यौ स्वयम आफैबाट
झुटो प्रेम हेर हिजोआज गास्दैनन् कसम ।

प्रेमको पनी नयाँ परिभाषा आको छ सहरमा
तिम्ले जस्तो आजकल डस्दैनन् कसम ।





No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here