पराई हैन आफ्नै बाट लुटिएर आयो
खै किन उ आज फेरी चुटिएर आयो।
न जा भन्दा भन्दै गाको थियो त्यहा
ज्यानमारासगँ कसरि छुटिएर आयो
भीडको पछी हिडेथेन उ आजसम्म
थाहा छैन अहिले किन भुटिएर आयो
सत्यतालाई पछ्याइरह्यो हरदमपल
साचोकुरा बोल्दा हेर कुटिएर आयो।
No comments:
Post a Comment