निर्दोष ति
आखाँका भाब
पढु कसरि म
तिम्रो अस्विकृति अधाडि बढु कसरि म।
तिम्रो मौनता चिर्ने सामर्थ्य छैन म सगँ
अपरिभाषित गहिराई त्यो गढु कसरि म।
बिचलित छ यो हृदय अस्थिर मानषपटल
उज्वल छ भबिष्य आखिर सढु कसरि म।
लामो छ यो जिवन अझ लामो त्यो यात्रा
अनिश्चितता त्यो भर्याड़्ग चढु कसरि म।
दर्शक बनिरहे तिम्रा उतारचडाबमा सधै
भाचिईसके हतियार अब लडु कसरि म।
निर्दोष ति आखाँका भाब पढु कसरि म
तिम्रो अस्विकृति अधाडि बढु कसरि म।
तिम्रो अस्विकृति अधाडि बढु कसरि म।
तिम्रो मौनता चिर्ने सामर्थ्य छैन म सगँ
अपरिभाषित गहिराई त्यो गढु कसरि म।
बिचलित छ यो हृदय अस्थिर मानषपटल
उज्वल छ भबिष्य आखिर सढु कसरि म।
लामो छ यो जिवन अझ लामो त्यो यात्रा
अनिश्चितता त्यो भर्याड़्ग चढु कसरि म।
दर्शक बनिरहे तिम्रा उतारचडाबमा सधै
भाचिईसके हतियार अब लडु कसरि म।
निर्दोष ति आखाँका भाब पढु कसरि म
तिम्रो अस्विकृति अधाडि बढु कसरि म।
No comments:
Post a Comment