भेटने मन छ यौटा रदिफमा रदिफ मिलाउने सगँ (गजल) - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Saturday, November 12, 2016

भेटने मन छ यौटा रदिफमा रदिफ मिलाउने सगँ (गजल)

भेटने मन यौटा रदिफमा रदिफ मिलाउने सगँ
कलम चलाई शब्दको भरमा संसार हिलाउने सगँ

बिना शस्त्र महान युद्व लडने ताकत होस उनमा
भेटियोस कोही कलमले टुटेको दिल सिलाउने सगँ।

बन्दकोठा बाट नयाँ त्रान्तीको बिगुल फुकोस
जोडिन्थे नबोली पिडितलाई न्याय दिलाउने सगँ।

शब्द जिबन्तहुन उन्को लेखमा एउटा जिवन होस
सगैँ रहु महान काम गरी दुनिया जिल्लाउने सगँ।

हातमा हात थामी उन्को नयाँ यात्रा थाल्न सकु
भेटाईदेउ कोही मसिले कोरेका शब्द चिल्लाउने सगँ।



No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here