मन जलेर खरानी हुदाँ कहा थियौ तिमी(गजल) - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Sunday, November 13, 2016

मन जलेर खरानी हुदाँ कहा थियौ तिमी(गजल)


मन जलेर खरानी हुदाँ कहा थियौ तिमी
सोच बिग्रेर हरामी हुदाँ कहा थियौ तिमी।

एक्लै यात्रा गरिरहे तिम्रो स्वणिम कल्पनामा
पलपल मरेर मलामी हुदाँ कहा थियौ तिमी।

सगै बस्छु भन्थ्यौ जिन्दगीका उतारचडाबमा
मगज फुस्केर बिरामी हुदा कहा थियौ तिमी।

बोल्न धेरै बोल्यौ तर गर्न केही सकिनौ खै
तिम्रो यादकोगुलामी हुदाँ कहा थियौ तिमी।

मन जलेर खरानी हुदाँ कहा थियौ तिमी
सोच बिग्रेर हरामी हुदाँ कहा थियौ तिमी।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here